नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु

पूर्णपुष्टि, कार्तिक १४
नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ । कैलालीमा नदीमा नुहाउने क्रममा भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनञ्जय र लायकराम चौधरीका १० वर्षीया छोरा अरविन्द्रको ज्यान गएको हो । उनीहरुको काडाँ नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0