ब्राउनसुगरसहित एक जना पक्राउ

पूर्णपुष्टि, मंसिर २२
झापाको मेची नगरपालिका–६ मेचीपुल स्थितबाट ब्राउनसुगसहित एक जना पक्राउ परेको छ । सल्यान जिल्लाको वनगाँउ नगरपालिका–१ का ३० वर्षीय रमेश डि.सि. लाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।
हिजो बिहान ११ बजे भारतबाट नेपाल आउदै गरेका डि.सि.लाई चेकजाँच गर्दा ब्राउनसुगार २३ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका डि.सि.लाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0