Sunday, June 7News That Matters

आज विदेशी मुद्राको विनिमय दर

माघ १३ गते । 

आज केहि विदेशी मुद्राको भाउ बढेको छ भने केहि मुद्राको भाउ घटेको छ । सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४३ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा थियो ।

ओमानी रियाल १ को खरिददर २ सय ९८ रुपैयाँ ६१ पैसा रहेको छ । हिजो यसको खरिददर २ सय ९६ रुपैयाँ ३५ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ र बिक्रीदर २८ रुपैयाँ १५ पैसा तोकेको छ । हिजो १ को खरिददर २८ रुपैयाँ २ पैसा र बिक्रीदर २८ रुपैयाँ १७ पैसा रहेको थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो १  को खदिदर ३ सय ७४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ५९ पैसा थियो । त्यस्तै त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ ४८ पैसा तोकेको छ ।