Tuesday, June 2News That Matters

आज सुनको भाउ घट्यो

पूर्णपुष्टि, असार १९

आज सुनको भाउ तोलमा ५ सय रुपैयाँले घटेको छ । सुन घटेर तोलाको ९० हजार ५ सय रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ४० रुपैयाँ निर्धारण गरिएको छ ।