Friday, May 22News That Matters

आज सुनको भाउ घट्यो

पूर्णपुष्टि, भदौ ९

आज सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ घटेको छ । सुनको भाउ घटेर तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ५ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ थियो ।

चाँदी आज पनि तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।