
भदौ २९ गते ।
आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिद दर १ सय १३ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ७७ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिद दर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा पुुगेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको हो ।
ओमानी रियाल १ को खरिद दर २ सय ९४ रुपैयाँ ४२ पैसा तोकेको छ भने यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९७ पैसा तोकेको छ ।
रिंगिट १ को खरिददर २७ रुपैयाँ १८ पैसा बिक्रीदर २७ रुपैयाँ ३२ पैसा पुगेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा पुगेको छ ।
कुवेती दिनार १ को खरिददर ३ सय ७२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३ सय ७४ रुपैयाँ ४३ पैसा पुगेको छ भने बहराइन दिनार १ को खरिददर ३ सय रुपैयाँ ११ पैसा र बिक्रीदर ३ सय १ रुपैयाँ ७० पैसा पुगेको छ ।
