Tuesday, May 5News That Matters

आन्तरिक हवाई भाडा घट्यो, यस्तो छ भाडा सुची

पूर्णपुष्टि,असार १९ । नेपाल आयल निगमले हवाई इन्धानको मूलय बुधवार असार २ण् गेत देखि लाू हुने गरी आन्तरिक हवाइ भाडादर घटेको छ । निगमले नेपाल आयत हुँने हवाइृ इन्धनको मुल्य प्रििलटरमा १४ रुपैयाँ घटाएको हो ।

हवाई इन्धनको मूल्य घटेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित वायुसेवालाई बुधवार देखि लागू हुने गरी भाडादर घटाउन दिर्देशन दिएको छ । यससँगै काठमाडौं–भद्रपुर भाडा चार सय २० रूपैयाँले घटेको हो ।

त्यसैगरी, काठमाडौं–भैरहवाको भाडादर हालको भन्दा २८५ रूपैयाँले घटाइएको निगमले जनाएको छ । काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार २६०९ र सिमराका लागि १२५ रुपैयाँ कम भएको छ ।