Friday, June 19News That Matters

आर्सनल एफ ए कपको क्वार्टर फाइनल प्रवेश

पूर्णपुष्टि, फागुन २० गते । 

एफ ए कपको क्वाटर फाईनलमा आर्सनल प्रवेश गरेको छ । तेस्रो डिभिजनको पोर्ट्समाउथलाई २–० गोले पछि पार्दै आर्सनल क्वाटर फाईनलमा प्रवेश गरेको हो ।

पोर्ट्समाउथको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको इन्ज्युरी समयमा आर्सनलका पापास्थाथोपाउलसले गोल गरे भने ५१औँ मिनेटमा ईडी एनकेतियाले गोल गर्दै आ

आर्सनल एफ ए कपको क्वार्टन फाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको छ ।