Saturday, June 27News That Matters

इन्डोनेसियामा ६.३ म्याग्नीच्यूडको भूकम्प गयो

पूर्णपुष्टि, असार २३

ईन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भुकम्प गएको छ । भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा  भूकम्प गएको हो ।

इन्डोनेसियाली सुरक्षा अधिकारीहरुले सोही स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य शुरु गरेको जनाएको छ ।