Sunday, May 17News That Matters

उदयपुरमा सवारी यातायात ठप्प पारियो, व्यापार व्यवसाय १० देखि ३ बजे सम्म मात्र, तस्विरहरु

पूर्णपुष्टि, बैशाख २०

आईतबार ८ बजेदेखी लागुहुने गरी बन्द गरिएको सवारी उदयपुरमा आज बाट ठप्प पारिएको छ । अत्यावश्यक सेवा र सवारी वाहेक सम्पूर्ण निजी तथा सार्वजानिक यातायात ठप्प पारिएको हो । सवारी तथा व्यपार व्यवसाय नियम अनुसार खोल्न र संञ्चालन गर्न प्रशासनले लगाएको नियम अनुसार आज बाट पूर्ण रुपमा लागु भएको छ ।

नियम कडाईका साथ लागु गर्न नेपाल प्रहरी शसस्त्र प्रहरीले आप्mनो डिउटी कडाईका साथ बजार तथा चोकहरुमा गरिरहेको छ ।

जिल्लामा पनि कोरोना भाईरसको जोखिम बढेपछि प्रशासनले यातायात पूर्ण रुपमा ठप्प पार्ने र व्यापारलाई केहि हद सम्म मात्र खोल्न दिने गरी १० बजे देखि ३ बजे सम्म मात्र संञ्चालनको लागि निर्णय भएका थिए ।

बिहान बन्द गरिएको व्यापार व्यवसाय