Wednesday, July 1News That Matters

करेन्ट लागेर एकको मृत्यु

पुर्णपुष्टि, असार २६

ईलाम सन्दकपुर–२ घर भई झापा बिर्तामोड–१ बस्दै आएका ३८बर्षीय आयुस राईको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो अपरान्ह सवा ५ बजे अर्जुनधारा स्थित एक घरमा छत ढलान गरी ढलानको भाईबरेटर मेसिनको तार फुकाउने क्रममा अचानक  करेन्ट लागी उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।