Friday, July 3News That Matters

कोरोनाबाट ६ जिल्ला मात्र सुरक्षित

पूर्णपुष्टि, साउन २३

कोरोना भाईरसबाट नेपालको ६ वटा जिल्ला मात्र सुरक्षित रहेको छ । खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ र रुकुम पश्चिम जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यी जिल्लामा एक पटक सङ्क्रमण पुष्टि भए पनि अहिले सबै निको भएर डिस्चार्ज भइसकेका छन् ।