Saturday, May 16News That Matters

गाईघाट बजारमा आँपको सस्तो बजार, आँपले बजार नपाएपछि सस्तोमा बिक्रि गर्दै (फाेटाेफिचर)

पूणर्पुष्टि, असार १०,

यो बर्ष आँप धेरै फलेपछि बजार भाउ सस्तो भएको छ । आँपले बजार नपाउँदा बजारमा आँप सस्तोमा बिक्रि गर्नु परेको व्यापारीहरु बताउँछन् । प्रतिकेजी ४०/५० रूपैयामा विक्री छ । विक्री नहुदा अझ सस्ताे हुने अवस्था पनि छ ।