
पूर्णपुष्टि, चैत २३ ।
जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख माेहन सुवेदीले नागरिकहरूलाइ घरमै बसिदिन अाग्रह गर्नुभएकाे छ । लकडाउनकाे कारण घर बस्ने भन्दा पनि सुरक्षाकाे लागि बस्नु पर्ने उहाँले बताउनुभयाे ।
उदयपुरमा ५ जनाकाे स्वाप परिक्षणमा सबै नेगेटिभ देखिएकाे र अब चारजना लिम्चुङबुङ गाउपालिका र चारजना जिल्ला अस्पतालबाट गरी ८ जनाकाे स्वाप परिक्षणमा पठाइने प्रमुख सुवेदीले जानकारी दिनुभयाे । वहाले जिल्लामा करेन्टाइनहरूकाे व्यवस्थापनमा स्थानीय सरकारकाे राम्राे भुमिका देखिएकाे बताउनुभएकाे छ ।
विस्तृत अन्तरवार्ता हेर्नका लागि तलकाे लिंक खाेल्नुहाेला ।
https://www.facebook.com/Purnapusti420730/videos/3488626527820877/
