
पूर्णपुष्टि बैशाख, १६
चट्याङ लागेर तेह्रथुममा एक जनाको मुत्यु भएको छ । तेह्रथुम आठराइ गाऊपालिका ४ कालिपाका ४६ बर्षीय लोकमान गुरुङको चट्याङमा परी मृत्यु भएको हो ।
बुधवार बेलुका सँवा ६ बजे आफ्नै घरको बरण्डामा बसिरहेको अबस्थामा पानी सगै परेको चट्याङमा परी घाइते भएका गुरुङको उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ ।
