मोरङ, भदौ ३ गते ।
मोरङ्को बेलबारीमा बादविवाद हुदा चिर्पट प्रहार गरेर एक जना घाईते भएको छ । बेलबारी नगरपालिका –९ पोखरी निबासी ५५ वर्षीय गणेश चौधरीले ६५ वर्षीय सुर्ता चौधरीलाई चिर्पट हानेर घाईते बनाएको हो ।
बादविवाद भएपछि चिर्पटले टाउको हानेर घाईते बनाएको थियो । घाईते चौधरीको स्थानिय नियकिल्निकडागा बजारमा उपचार भईरहेको प्रहरीले जनाएको छ । चिर्पट प्रहार गर्ने चौधरी प्रहरीको नियन्त्रण रहेको प्रहरीले जनाएको छ ।
