पूर्णपुष्टि, पुष ८
जिल्ला अस्पताल उदयपुरका संञ्चालक समिति सदस्य समेत रहेका सरोज श्रेष्ठले विरामीहरुलाई फलफुल वितरण गरेको छ । दाजुभाई समूह दोहा कतारका संयोजक सन्दीप भट्टराईको समेत उपस्थितीमा फलफुल वितरण गरिएको हो । अस्पतालमा रहेका विरामीहरुलाई सहयोग स्वरुप फलफुल वितरण गरेको श्रेष्ठले जनाए ।


