
पूर्णपुष्टि, भदौ २६
झापामा आज विहान ५ रेक्टर स्केलको भूकम्प गएको छ ।
बिहान नौ बजेर ३० मिनेटमा झापाको बाहुनडाँगी केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
नेपाल–भारत सीमा नजिक गएको भूकम्पको वरपर धक्का महशुस भएकोे केन्द्रले जनाएको छ । यो पराकम्प नभएर भूकम्प नै भएको केन्द्रले जनाएको छ ।

