Sunday, May 17News That Matters

थप २ सय १३ जना कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ २५ गते । 

आज नेपालमा थप २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्य ३ हजार ४ सय ४५ पुगेको हो ।

आज २ सय ९ जना पुरुष र ४ जना महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उक्त संक्रमित मध्ये आजसम्म ४ सय ६७ जना उपचारपछि निको भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।