Sunday, June 28News That Matters

नेपालमा थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार ३ गते । 

आज नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको सख्या ७ हजार १ सय ७७ पुगेको छ ।

उक्त संक्रमित मध्ये १  हजार १ सय ६७ पुगेको छ भने २० जनाको मृत्यु भईसकेको छ ।