Tuesday, July 7News That Matters

नेपाली टिम बन्यो पब्जी विश्वकपमा उपविजेता

पूर्णपुष्टि, पुष २५ । नेपाली टिम पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा दोस्रो भएको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो ।

फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । फाइनल पुगेको नेपालकै अर्को टिम भने १३ औँ स्थानमा आएको छ । उसले १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको