Monday, July 13News That Matters

पर्वतमा पहिलोपटक ५ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ २० गते ।

पर्वतमा पहिलो पटक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको कुश्मामा क्वरेन्टीनमा बस्दै आएका १९, २०, २१ र ४० वर्षको पुरुषमा कोरोना समंक्रा पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै स्याङ्जाको चापाकोट नगरपालिकाको क्वरेन्टीनमा बस्दै आएका २२, २६, ३२ र ४० वर्षका पुरुषमा र स्याङजाकै बिरुवा गाउँपालिकाको २० वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको जनाईएको छ ।

संक्रमण पुष्टि भएकाहरु सवै सबै भारतबाट आएका हुन् ।