Monday, June 29News That Matters

पहिरोले घर पुर्दा ३ जनाको मृत्यु

पूर्णपुष्टि, असार २६

लमजुङमा पहिरोले घर पर्दा तीन जनाको मृत्यु भएको छ । बेसीसहर नगरपालिका–७, सातबिसेमा पहिरोले घर पुरिंदा तीन जनाको मृत्यु भएको हो ।

पहिरोले दिपक तामाङको घर पुर्दा उनको श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रहरीका अनुसार अरु तीन जना सामान्य घाइते भएको जनाईएको छ ।