Wednesday, August 5News That Matters

प्रचण्डलाई ओलीले दिए सरकारको महत्वपुर्ण जिम्मेवार

प्रतिनिधि सभाको विभिन्न समितिका सदस्यहरु परिवर्तन भएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमाले ब्युँतिएपछि सोही दलको आग्रहमा समितिमा रहने सदस्यहरु हेरफेर गरेका हुन् ।

आज सदस्यहरु हेरफेर भएका समितिहरुमा कार्यव्यवस्था परामर्श समिति, राज्यव्यवस्था तथा सुशासन समिति, महिला तथा सामाजिक समिति, सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति रहेका छन् ।

कानुन, न्याय तथा मानवअधिकार समितिमा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड रहेका छन्।