Friday, May 22News That Matters

भारतमा कोरोना संक्रमित साढे १ लाख भन्दा बढी

पूर्णपुष्टि, जेठ १४ गते । 

भारतमा कोरोना संक्रमितको संख्या साढे एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार तीन सय ८७ जना नयाँ कोरोना संक्रमित थपिएसँगै १ लाख ५१ हजार ७ सय ६७ पुगेको हो ।

अहिलेसम्म भारतमा कोरोना संक्रमितमध्ये ८३ हजार भन्दा बढी उपचारपछि निको भएर घर फर्किका छन् भने ४ हाजर ३ सय ३७ को मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।