
पूर्णपुष्टि, भदौ ९
भारतमा पाँच तले भवन भत्किदा करिब ९० पुरिएका छन् ।
हिजो बेलुकी महाराष्ट्रको रायगढ जिल्लाको महाडमा पुरिएकामध्ये ८ जनाको अस्पतालमा उपचार भइरहेको जनाईएको छ । एक जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
अहिले पुरिएकाहरुको उद्धारको काम चलिरहेको जनाईएको छ ।
