Wednesday, May 20News That Matters

लडेर १ मगरको मृत्यु

मोरङ, फाल्गुन २ गते । 

मोरङको लेटाङ नगरपालिका–१ धोबिघाटका ६४ बर्षीय बल बहादुर लामिछाने मगरको लडेर मृत्यु भएको छ । बिहान ४ बजे पाँचथरे खोलामा लडेर मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको हो ।

घटनाको जानकारी पाउना साथ तत्काल ईलाका प्रहरी कार्यालय लेटाङबाट खटेका प्रहरी टोलीले शव परिक्षणको लागि मंगलबारे अस्पताल पठाएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको  छ ।