Tuesday, July 7News That Matters

ललितपुरबाट उदयपुरका एक युवकलाई बालिका बलात्कारको अरोपमा पक्राउ

पूर्णपुष्टि, पुष २६ । बालिका बलात्कारको आरोपमा उदयपुरका एक युवालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–२८ हरिसिद्धी बस्ने २८ वर्षीय सुरेन्द्र बहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रवार १२ वर्षीया बालिकालाई आफ्नै कोठामा लगेस बलात्कार गरेको उजुरीको आधारमा राईलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।