Tuesday, June 9News That Matters

लागुऔषध ब्राउन सुगर सहित १ पक्राउ

पूर्णपुष्टि, पौष २३ 

२.६ ग्राम लागुऔषध ब्राउन सुगर सहित झापाको मेचिनगर नगरपालिका–१० धुलावारीका २८ बर्षीय सन्तोष कुमार शर्मालाई प्रहरीले बुधवार अपरान्ह साढे ४ बजे पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले शर्मालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।