Tuesday, June 2News That Matters

लागूऔषध सहित एक पक्राउ

पूर्णपुष्टि,वैशाख ५

मोरङ बिराटनगर–१६ हुलास चौक स्थितबाट शनिबार बेलुका सभा ४ बजे लागूऔषधसहित एक जनालाई पक्राउ परेको छ । सुनसरी दुहबी नगरपालिका–२ का २४ वर्षीय रहिम मियालाई लागुऔषधसहित पक्राउ परेको हो ।

लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध नाइट्राभेट ट्याब्लेट –१५० चक्कि सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।