Saturday, June 6News That Matters

वरिष्ठ सई घुससहित रंगेहात पक्राउ

पूर्णपुष्टि, कार्तिक १८ गते ।
धनुषाका प्रहरी नायव निरीक्षक चार हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
धनुषाको सीमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) देवकीलाल चौधरीलाई बिहीबार साँझ घुससहित रंगेहात पक्राउ परेका हुन् ।