Tuesday, June 23News That Matters

श्रीमतीको हत्या आरोपमा वृद्ध पक्राउ

पूर्णपुष्टि,चैत २६

श्रीमतीको हत्या गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । सियारी गाउँपालिका–३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बाँनिया पक्राउ परेको हुन् ।

आज बिहान ५५ वर्षीया श्रीमती कुसुम बाँनियाको हत्या गरेको आरोपमा प्रहरीले गनपतलाई पक्राउ छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।