
पूर्णपुष्टि,पुष २४
आज सुनको घटेको छ । आज सुनको भाउ १ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा घटेर ९५ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेर ९५ हजार ४ सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
त्यसैगरी चाँदीको भाउ पनि आज घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँ घटेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
