
पूर्णपुष्टि, चैत ३०
आज सुनको भाउ घटेको छ । सुन तोलामा तीन सय रुपैयाँले घटेर तोलामा ८९ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ ।
यसअघि गत शुक्रवार सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी तोलामा १२ सय ७५ रुपैयाँ तोकिएको जनाएको छ ।
