पूर्णपुष्टि, असोज ३०
आज सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । सुनको भाउ तोलाको ९४ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदी पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।