
पुस २१ गते ।
सुनको भाउ सोमबार तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । एकै दिन ५ सय रुपैयाँ बढेर सुन तोलाको ७६ हजार रुपैयाँ पुगेको हो ।
हिजो सनु तोलाको एक हजार रुपैयाँ बढेर ७५ हजार ५ सय पुगेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जनाएको छ ।
सुनको भाउ बढेपछि कारोबार घटेको व्यवसायीहरुले बताएका छन् ।
