Friday, May 15News That Matters

सुनको मूल्यमा लगातार हिजो र आज गिरावट

पूर्णपुष्टि, माघ १४
सुनको मूल्यमा लगातार हिजो र आज गिरावट भएको छ । बिहिवार र शुक्रवार लगातर दुई दिन नौं नौ सय रुपैयाँले सुनको मूल्यम गिरावट भएको हो । हिजो र आज गरी एक हजार आठ सय रुपैयाँ सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ कायम भएको छ । हिजो सुनको ९३ हजार पाँच सय रुपैयाँमा कोरोवार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर एक हजार दुई सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।