Monday, June 29News That Matters

स्कुटी दुर्घटनामा चालकको मृत्यु

मोरङ, फागुन–२२ 

मोरङ  ग्रामथानमा स्कुटी दुर्घटना हुदा चालकको मृत्यु भएको छ । स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा ग्रामथान गाऊपालिका–४ का २५ बर्षीय धिरज माझी मृत्यु भएको हो ।

शुक्रबार साँझ ६ बजे कटहरी –७ तकिया चोक स्थितमा  प्र१–०२–०४३ प २०७८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना चालक माझीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।