Sunday, June 21News That Matters

२०७८/ ०७९ काे बजेट पूर्णपाठ

पूर्णपुष्टि, जेठ १५ । 

सरकारले आगामी आर्थिक वर्ष २०७८/ ०७९ का लागि लागि बजेट सार्वजनिक गरेकाे छ ।  बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ सार्वजनिक भएकाे छ ।

आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभयाे ।

हेर्नुहाेस् बजेटकाे पूर्णपाठ पढ्न याे लिंक क्लिक गर्नुहाेला  : Budget Speech (Final)