Monday, June 29News That Matters

ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न अग्रसरता लिने सहमति भएको छ । भापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायतबीच छलफलपछि यस्तो सहमागी भएको स्रोतले बतायो ।

पार्टीका नेताहरुवीच विवाद चर्किदै आए पनि आज भने देउवा, पौडेल, सिटौलालगायत नेतावीच भएको छलफलपछि ओलीको राजीनामा माग्ने र कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको स्रोतले बतायो