Friday, May 8News That Matters

अमेरिकामा आँधबाट ४ जनाको मृत्यु

पूर्णपुष्टि, भदौ १२

अमेरिकाको लुइजियाना राज्यमा आएको समुद्री आँधीबाट चा रजनाको मृत्यु भएको छ । लउरा नामक आँधीबाट लुइजियानाको एउटा नगरमा रसायन कारखानामा आगलागीसमेत भएको छ ।

करिब २ सय ४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले धेरै नोक्सानी पुर्याएको र क्षतिको आँकलन गर्ने काम भइरहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।

हावाहुरीपछि पाँच लाख परिवारमा बिजुलीको आपूर्ति रोकिएको छ ।