Tuesday, March 25News That Matters

अस्पतालको लापारवाहीबारे सिडियोदेखि सर्बसाधारणसम्मले के भने ? (हेर्नुहोस् भिडियो)

दुर्घटनाका गम्भिर घाइतेहरुको सामान्य उपचार पनि हुन नसक्दा जिल्ला अस्पताल उदयपुरको लापरवाही छताछुल्ल भएको छ । प्रमुख जिल्ला अधिकारी, सम्बन्धीत व्यक्ति र सर्बसाधारणसंग कुरा गरेर अस्पतालको लापरवाहीको बृतान्त पाठक, स्रोता, दर्शक सामु राखेका छौं । यसप्रति सम्बन्धीत निकाय गम्भिर हुन जरुरी छ ।
स्थानीय तहले जनप्रतिनिधि पाएको छ, तर यहाँका जनताले सामान्य स्वस्थ्य सेवा पनि पाउन सकेका छैनन् । यसप्रति जनप्रतिनिधि पनि गम्भिर हुन जरुरी छ । विस्तृतका लागि तल क्लिक गर्नुहोस् ।