
पूर्णपुष्टि, फागुन ३० गते ।
आज बादल लाग्नुका साथै केहि ठाउँमा पानी पोर्न सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायूको प्रभावले शुक्रबार पश्चिम र मध्य क्षेत्रमा सामान्य र बाँकी क्षेत्रमा आंशिक बादल लाग्ने छ भने दिउँसोपख केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना महाशाखाले जनाएको छ ।
