
पूर्णपुष्टि,माघ ६
आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले छ । हिजो ९१ हजार ६ सयमा कारोबार भएको सुनको भाउ ४ सयले बढेर आज ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ ।
आजका तेजाबी सुनको भाउ ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो ९१ हजार ४ सय रुपैयाँ प्रतितोलामा तेजाबी सुनको कारोबार भएको महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि सामान्य वृद्धी भएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेकोर तोलामा १२ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
