Saturday, April 25News That Matters

आज सुनको भाउ बढ्यो

पूर्णपुष्टि,माघ ८

सुनको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर तोलाको ९३ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । चाँदाको तोलामा १५ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासङ्घकाले जनाएको छ ।