
पूर्णपुष्टि, बैशाख ३० गते ।
काठमाण्डौको टेकु स्थित राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा आज ५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यो रिपोर्टपछि नेपालमा कोरोना संक्रमितको संख्या एक सय ९१ पुगेको हो ।
कपिलवस्तुको ८, रुपन्देही ९, पर्सा ३९ र बाराहा जिल्लाको १ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थपिएका संक्रमित सबै पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

