
उदयपुरको ताप्ली गाउँपालिका वडा नं. १ ओख्ले (पिपलभञ्ज्याङ) का तोपबहादुर ज्यू ठकुरीको आफ्नै पौरख, आफ्नै गौरबको कथा निर्कै तार्किक, मार्मिक, ज्ञानवद्र्धक र प्रेरक रहेको छ । पूर्णपुष्टिले तयार पारेको यस भिडियोमा उनको सुन्तलाखेती यात्रा, सफलता र फाईदाका कुराहरु समेटिएको छ ।
(उनको भिडियोकथा हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।)