Sunday, June 14News That Matters

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीकोे जित

पूर्णपुष्टि, असार ९

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले ब्रुन्लीलाई हराउदै जित हात पारेको छ । बिहान सकिएको खेलमा म्यानचेस्टर सिटीले ब्रुन्लीलाई ५–० गोलले पछि पार्दै जित हात पारेको हो ।

सिटीको मैदानमा भएको खेलमा पहिलो हाफमा सिटीले ३ र दोस्रो हाफमा २ गोल ग¥यो । सिटीको जितमा डिएगो फोडिन र रियाद महरेजले दुई–दुई गोल गरे । डेभिड सिल्भाले एक गोल गरे । जितसँगै सिटीको ६३ अंक र ब्रुन्लीको ३९ अंक छ ।

सिटी तालिकाको दोस्रो स्थानमा छ । शिर्ष स्थानको लिभरपुलको भने ८३ अंक छ ।