Thursday, April 23News That Matters

उदयपुरकाे सुरक्षा संयन्त्र बैंठक जारी

पूर्णपुष्टि/उदयपुर, भदौ २४ ।
उदयपुर जिल्ला स्थित सुरक्षा संयन्त्रको बैंठक जारी छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल नेतृत्वको सुरक्षा संयन्त्रले प्रशासनमा बैंठक बस्दै जिल्लामा चलिरहेको जेनजी आन्दोलन, त्यसबाट उत्पन्न घटनाहरु र सुरक्षा चुनौती अवस्थाबारे छलफल विश्लेषण भइरहेको जनाइएको छ ।
“हाम्रो बैंठक जारी छ । सुरक्षा ब्यवस्थालाई थप प्रभावकारी बनाउने तर्फ ध्यान दिइनेछ ।” प्रजिअ लुइटेलले भन्नुयभो । जिल्ला स्थित सबै सुरक्षा निकायसंग छलफल र केन्द्रसमेतसंग समन्वय गरेर अगाडि बढिने उहाँले बताउनुभयो ।