Wednesday, June 10News That Matters

उदयपुरको लिम्चुङबुङमा जेसीबी दुर्घटना

पूर्णपुष्टि, साउन २४ गते ।
उदयपुरको लिम्चुङबुङमा सोमबार सडक बनाउने जेसीबी करिब ५ सय मिटर तल खस्दा दुर्घटना भएको छ । लिम्चुङबुङ गाउँपालिका–५ जाँतेबाट अवरुद्ध सडक खुलाउन बाराहा तर्फ जादैँ गरेको मनोज बुढाथोकीको प्रदेश २–०२–००१ क ०२३८ नम्बरको जेसीबी दुर्घटना भएको हो ।
दृुर्घटनामा जेसीबी पूर्ण रुपमा क्षती भई कामै नलाग्ने अवस्थमा रहेको स्थानिय बिजय कार्कीले बताए । जेसीबीलाई दुर्घटना भएको स्थानबाट निकालन पनि निकै कठिन रहेको स्थानियको भनाई छ । दुर्घटनामा कुृनै पनि मानविय क्षेती भएको छैन् ।